News and Notices

सहकारी सस्था अभिलेखिकरण सम्बन्धि सूचना

यस नगरपालिका क्षेत्रमा कार्यरत तथा अन्यत्र कार्यक्षेत्र तोकी दर्ता भई यस न.पा. क्षेत्रमा समेत कार्य क्षेत्र विस्तार गरेका सहकारी संस्थाहरुलाई मिति २०७४ चैत्र मसान्त भित्र यस नगरपालिकाको कार्यालयमा अभिलेखीकरणका लागि यो सूचना प्रकाशित गरिएको छ ,

अर्धवार्षिक वित्तिय प्रगती

शिवसताक्षी नगरपालिकाकाे अा व २०७४/०७५ काे वित्तिय प्रगती

नतिजा प्रकाशन

यस नगरपालिकाको लागि करार सेवामा स्वास्थ्य कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना अनुसार संचालित परिक्षाको नतिजा प्रकाशन गरिएको छ ।

नतिजा प्रकाशन

यस नगरपालिकाको निम्न विज्ञापन न.ं, र पद कालागि भएको परिक्षामा सहभागी उम्मेदवारहरु मध्येबाट निम्न अनुसारको नतिजा प्रकाशन गरिएको छ । सफल उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले ७(सात) दिन भित्र करार सम्झौताका लागि नगरपालिकाको कार्यालयमा उपस्थित हुन यसै सूचना द्धारा जानकारी गराईन्छ । तोकिएको मिति

नतिजा प्रकाशन

Result of Shivasatakshi Municipality

यस नगरपालिकाको निम्न विज्ञापन न.ं, र पद कालागि भएको परिक्षामा सहभागी उम्मेदवारहरु मध्येबाट निम्न अनुसारको नतिजा प्रकाशन गरिएको छ । सफल उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले ७(सात) दिन भित्र करार सम्झौताका लागि नगरपालिकाको कार्यालयमा उपस्थित हुन यसै सूचना द्धारा जानकारी गराईन्छ । तोकिएको मिति

कर्मचारी करार सेवाको प्रयोगात्मक र अन्तरवार्ता सम्बन्धी

कर्मचारी करार सेवाको प्रयोगात्मक र अन्तरवार्ता सम्बन्धी

यस नगरपालिकाको मिति २०७४/०९/०३ को करार सेवामा कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना अनुसार दर्ता भएका दरखास्तहरु मध्ये  कर्मचारी छनौट समितिको मुल्यांकनको आधारमा निम्नानुसारको छोटो सूची (क्जयचत ीष्कत) प्रकाशित गरिएको छ । निम्न मिति, समय र स्थानमा हुने प्रयोगात्मक परिक्षा तथा अन्तर्वातामा सक्कलै प्रमाण

कन्काई माईमेला ठेक्का सम्बन्धी सुचना 2074

माइ मेला ठेक्का सुचना २०७४

शिवसताक्षी नगरपालिका नगर कार्यपालिका कार्यालयको कन्काई माईमेला ठेक्का सम्बन्धी
सुचना
प्रथम पटक प्रकाशित

Pages